Ai+ Nova 5G Review
Overview Ai+ Nova 5G बजेट स्मार्टफोन सेग्मेन्टमा उपलब्ध 5G स्मार्टफोन हो, जसलाई भारतीय टेक्नोलोजी ब्रान्ड Ai+ ले सन् 2025 मा सार्वजनिक गरेको थियो। यो फोन विशेषगरी किफायती मूल्यमा 5G Connectivity, ठूलो डिस्प्ले, राम्रो Refresh Rate र दैनिक प्रयोगका लागि आवश्यक Performance खोज्ने प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो। यस स्मार्टफोनमा Unisoc T8200 5G Processor, 6GB तथा … Read more