Infinix GT 30 Pro
Infinix ले GT series मार्फत गेमिङ–प्रेमीहरूलाई लक्षित गर्ने परम्परा कायम राख्दै आएको छ। Infinix GT 30 Pro यही श्रृंखलाको भावी सदस्य हो, जसले RGB design, हाई–refresh rate डिस्प्ले, सुपर–फास्ट चार्जिङ र फ्ल्यागशिप–स्तरको चिपसेट जस्ता फिचरहरू बोकेर नेपाली बजारमा चर्चा बटुल्ने अपेक्षा गरिएको छ। GT 30 Pro मा आउने बताइएको RGB मिनि–LED लाइटहरूले फोनको पछाडि भाग futuristic look दिनेछन्। यिनले गेम … Read more